• २०८१ बैशाख ८ शनिबार

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा जोगीहरुको चहलपहल (फोटोफिचर) 

kharibot

मंगलबार परेको शिवरात्रिको लागि पशुपतिपरिसरमा तयारी भइरहेको छ । शिवरात्रिकै लागि जोगीहरुको आवतजावत र चहलपहल पनि बढेको छ । 

हरेक वर्ष शिवरात्रिमा लाखौँ भक्तजन पशुपतिनाथको दर्शनका लागि आउने गरेका छन् भने तिनीहरुको व्यवस्थापन सरकारले मिलाउँदै आएको छ । नेपाल, भारतका विभिन्न स्थानबाट हिन्दूहरुको विशेष भीड लाग्ने गरेको छ । शिवरात्रिकै पूर्वसन्ध्यामा पशुपतिमा देखिएका केही झलकहरु - 

तस्बिर : कविता घिमिरे/खरीबोट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै