• २०८१ बैशाख ७ शुक्रबार

डिभिजन २ फाइनल : युएईद्वारा नेपाललाई २७८ रनको लक्ष्य 

kharibot

काठमाडौं । डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको छ । 

युएईका लागि अशफिक अहमदले ११४ रन बनाएका थिए भने रोहण मुस्तफाले ५१, शैमन अनवरले ४० रन बनाएका छन् ।  त्यस्तै रमीज शाहजादले नटआउट ३३ रन बनाएका छन् ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिएका छन् ।

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै