• २०८१ बैशाख ८ शनिबार

काठमाडौंको लगनमा आगलागी, नियन्त्रणको प्रयास जारी 

kharibot

काठमाडौं ।  काठमाडौंको लगनचोक नजिकै एक घरमा आगलागी भएको छ ।

बिहान ४ बजेतिर लागेको आगो अहिले ४ वटा दमकलसहित स्थानीय र प्रहरीको सहयोगमा निभाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । 

अमृतलाल रञ्जितको चार-पाँच तलाको घरमा दुई वटा सिलिण्डर पड्किएर आगो लागेको भनिए पनि यसबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै