‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’

खरीबोट

फाइल तस्विर । 

ad

धादिङ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ । 

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आएका मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताएका छन् । 

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडक ३४ घण्टापछि दुईतर्फी खुल्यो 

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३०

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं।  पहिकोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति इच्छाकामना गाउँपालिका– ६ को कालिखोला, चारकिलो र जलविरेमा पहिरो गएपछि कुनै पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ ।  जिल्ला

सत्र किलोमा सडक भासिने क्रम जारी

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।  नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन अवरुद्ध सडक खुल्यो

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले