• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

kharibot

तस्विर : प्रदिपराज वन्त/रासस

काठमाडौँ । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाएका छन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै