पर्यटन बोर्डको भ्रष्टाचार प्रकरण : सुवास निरौलासहित तीनजना भ्रष्ट्राचारी ठहर 

खरीबोट
ad

काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ । 

बोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।

त्यस्तै लेखा शाखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजायँ सुनाएको छ । उनलाई ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार तोकिएको छ। 
वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गर्दै एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई यस्तो फैसला सुनाएको हो। 
 

सम्बन्धित समाचार

तिनै सिजनमा एग्रेसिभ मार्केटिङ गरेर पर्यटक बढाउने हाम्रो रणनीति छ - दीपक राज जोशी, सिइओ, पर्यटन बोर्ड

नेपाल सरकारले आर्थिक वर्ष २०७५-७६को बजेटमा नै नेपालमा २०२० मा २० लाख पर्यटन भित्र्याउने भन्दै भिजिट नेपाल २०२० को घोषणा गरेको छ ।  नेपालमा पछिल्लो  तथ्याङ्क हेर्ने भने पनि हवाई मार्गबाट

पर्यटन बोर्डका सिइओ जोशीलाई पाटाको महत्वपूर्ण जिम्मेवारी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।  दक्षिण कोरियाको वाङहोङ प्रान्तमा आज सम्पन्न

कागजी युगमै पर्यटन बोर्ड

काठमाडौँ । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन ।  सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै

पर्यटन बोर्डको भ्रष्टाचार प्रकरण : सुवास निरौलासहित तीनजना भ्रष्ट्राचारी ठहर 

काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ ।  बोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ।