• २०८१ बैशाख ८ शनिबार

प्रदेश ६ को संसद् बैठक आज, प्रदेशको नामकरण र राजधानी तोक्ने कार्यसूची

kharibot

सुर्खेत ।  प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ । 

सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै