• २०८१ बैशाख ४ मंगलबार

पुतलीसडकस्थित सेयरमार्केट भवनको आगलागी नियन्त्रणमा 

kharibot

काठमाडौँ । पुतलीसडकस्थित सेयरमार्केट भवनमा सोमबार बिहान लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको छ ।

प्रहरीका अनुसार जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीका गरी कुल ७ दमकलको प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको छ ।

भवनकौ चौंथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान ९:३० बजे आगलागी सुरु भएको थियो । 

थोरै समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट जोगिएका प्रहरीले जनाएको छ । आगलागीबात के कति नोक्सान भयो भन्ने बारे अझै यकिन हुन् सकेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै