प्रेमका धोका पाउनुभएको छ भने गर्नुहोस् यी सात काम 

खरीबोट
ad

काठमाडौं । प्रेममा धोका पाउनासाथ मान्छेको मन टुक्रिन्छ अर्थात् दुःखी हुन्छ ।  उसलाई कुनै काममा मन लाग्दैन । उसलाई संसार निरस लाग्न थाल्छ उत्साह हराउन थाल्छन्  । तपाइ यस्तो टिप्स दिन गहिरहेका छौँ ।  ता कि ब्रेकपबाट पुन पहिलेको अवस्था प्राप्त गर्न सक्नुहोस्  ः  

कोही आफ्नोसँग कुरा गर्ने
ब्रेकअप भएपछि कोही कसैसँग कुरा गर्न मन लाग्दैन । तर जुनसुकै कारण भए पनि आफूलाई बुझ्ने व्यक्तिसँग कुरा गर्नुहोस् । तपाईंलाई सान्त्वना मिल्नसक्छ । तर ब्रेकअपको बारेमा भने कुरा नगर्नुहोस् । 

साथीसँग घुम्ने
अब तपाईं फ्रि हुनुहुन्छ कुनै किसिमको टेन्सन मनमा नलिनुहोस्  । र आफ्नो साथीलाई फोन गर्नुस् घुम्न जानुहोस् । मानिससँग मिली जुली बसेर समय व्यतित गर्नु राम्रो हुन्छ ।  

जीवनमा कुनै नयाँ काम गर्ने 
जीवनमा हर क्षणममा कुनै न कुनै मानिससँग भेटघाट बदलिरको हुन्छ ।  घुम्न निश्किनुस् । घुम्नाले तपाईको सोच्न सक्ने क्षमताको दायरा बढ्न सक्छ । देखिएको दृष्यहरुको तपाईले अनुभव गर्न सक्नुहुन्छ । 

यादहरुसँग टाढा रहने
हरेक यादहरुलाई विर्षन कोशिस गर्नु भयो भने तपाईंलाई धेरै सहयोग मिल्नेछ  । उससँग मिलेर खिचिएका  तस्विरको हटाउने,  कनै कुरालाई सुखद चिजको रुपमा राख्न सक्नुहुन्छ । तर याद गर्नुस् तर तपाईको आँखाबाट टाढा राख्नुस् ताकी पटक सटक नदेखियोस् । 

पिछा नगर्ने
सोसल मिडियामा अन फलो गर्नुस् तथा कुनै पनि तरिकाले उसबाट टाढा बन्नुस् । तपाई फोन नम्बर छ भने पनि डिलेट गर्न सक्नुहुन्छ । 

आफूलाई व्यस्त बनाउने 
आफ्नो शरीर र दिमागलाई कतै विजी बनाउनुस् । चाहे संगित सुन्नुस् , एक्सरसाइज गर्नुस्, या कुनै कुरा लेख्नुस् । जति कम सोच्नुहुन्छ उति बढि राहात हुन्छ । 

मानिसहरुसँग मिल्ने
हर व्यक्ति जीवनमा कुनै न कूनै किसिमले प्रेममा धोकाको शिकार बन्दछ । सबैलाई आफुले ढोका खानु सबै ठूलो पीडा सम्झिन्छन् । यसको लागि अलमलमा नपर्नु यो ज्यादै सानो कुरा हो । विस्तारै सबै ठीक हुन्छ  । अरुको जस्तै यो दुनियामा तपाईको पनि आफ्नो साथी मिल्न जान्छ । मात्र आफै माथि भरोसा गर्नुहोस् । 

सम्बन्धित समाचार

भजन गायक जलोटाले रियालिटी शो मै गरे प्रेमिकासँग ब्रेकअप !

मुम्बई। भारतीय भजन गायक अनुप जलोटाले आफु भन्दा ३७ बर्ष कप उमेरकी प्रेमिकासँग रियालिटी टिभी शोमा नै ब्रेकअप गरेका छन्। टिभी शोको एक टास्कको क्रममा उनकी प्रेमिकाले आफुलाई साथ नदिएको

फोटोग्राफरसँगको प्रेममा श्रद्धा कपुर !

मुम्बई।  बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइन नेह्वालको जीवनीमा आधारित फिल्ममा वेस्ट रहेकी छन्।  हालै रिलिज भएको फिल्म स्त्री सुपरहिट भए पछि अहिले श्रद्धा अहिले निकै चर्चामा रहेकी

पुर्वप्रेमीको अफर ज्याक्लिनले अस्विकार गरेपछि हाउसफुल ४ मा मलाइकाको इन्ट्री 

मुम्बई। बलिवुडमा अभिनेता, अभिनेत्री तथा निर्माता, निर्देशकको रोमान्स र ब्रेकअपको खबर जहिलेपनि चर्चामा आउने गर्दछ। यसैबीच अभिनेत्री ज्याकलिन फर्नान्डिस र निर्देशक साजिद खान फेरी चर्चामा रहेका छन्।  यसअघि अफयेर्समा रहेर ब्रेकअप

भजन गायक अनुप जलोटा ३७ बर्ष कम उमेरकी युवतीको प्रेममा !

मुम्बई। भारतीय टेलिभिजनमा आइतबारदेखि सुरु भएको रियालिटी शो बिग बोसमा भजन गायक अनुप जलोटाको अफयेर्सको खुलासा भएको छ। ६५ बर्षिय चर्चित गायक जलोटा बिग बोसमा आफ्नी २८ प्रेमिका प्रेमिकालाई लिएर


z