• २०८१ बैशाख १३ बिहीबार

स्थानीय तह मत परिणाम अपडेट: १७ पालिकाको अन्तिम परिणाम, कसले कहाँ जिते ?

kharibot

काठमाडौँ । स्थीय तहको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १७ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमा नेपाली काँग्रेसले ७ स्थानीय तहमा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ स्थानीय तहमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २-२ स्थानमा जितेका छन् ।

अन्तिम नतिजा आएका पालिका : 

नेपाली काँग्रेस

१- घरपझोङ गाउँपालिका (मुस्ताङ)- मोहनसिंह लालचन
२- नार्पाभूमि गाउँपालिका (मनाङ)- कोन्जो तेन्जिङ लामा 
३- नासों गाउँपालिका (मनाङ)- धनबहादुर गुरुङ
४- गन्यापधुरा गाउँपालिका (डडेल्धुरा)- इन्द्रबहादुर कार्की
५- रेसुंगा नगरपालिका (गुल्मी)- खिलध्वज पन्थी
६- गुल्मीदरबार गाउँपालिका (गल्मी)- सरोजकुमार थापा 
७- बडीकेदार गाउँपालिका (डोटी)- भैरवबहादुर साउद   


एमाले

१- शे फोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सन्दुक गुरुङ
२- चामे गाउँपालिका (मनाङ)- लोकेन्द्रबहादुर घले 
३- मनाङ ङिस्याङ गाउँपालिका (मनाङ)- कान्छा घले
४- वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ)- रिङजीन नामगेल गुरुङ
५- लो-घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)- लोप्साङ छोम्पेल विष्ट
६- लोमान्थाङ गाउँपालिका (मुस्ताङ)- टसी न्हर्वु गुरुङ

  
माओवादी केन्द्र :

१- जगदुल्ला गाउँपालिका (डोल्पा)- नारा सिंह रोकाया
२-नौमुले गाउँपालिका (दैलेख)- छविराम सुवेदी

एकीकृत समाजवादी  

१- काइके गाउँपालिका (डोल्पा) - अंगद कुमार राना
२- छार्का ताईसोइ गाउँपालिका (डोल्पा)- सेनाङ गुरुङ   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै