• २०८१ बैशाख ८ शनिबार

कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा

kharibot

मुगु । कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् । 

साेरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेकाे प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार सभापति शाहीकाे अवस्था सामान्य छ ।

सभापति शाही सवार लु१ज १७७२ नम्बरकाे गाडी  दुर्घटना हुँदा उनीसहित  सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै