• २०८१ बैशाख ७ शुक्रबार

भरतपुरमा रेनु दाहाल २३३८ मतले अगाडि

kharibot

चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । 

३२८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले २३३८ मतको अग्रता बनाएकी हुन् । रेनुले १२ हजार २१२ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८००६ मत पाएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै