• २०८१ बैशाख १३ बिहीबार

नेपालमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या १५०

kharibot

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ । यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै