बहुप्रतिक्षित फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक [भिडियोसहित]

खरीबोट
ad

काठमाडौँ । फिल्म ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक भएको छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले निर्देशन गरेको यस फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो । 

सार्वजनिक ट्रेलरमा प्रियंका कार्की प्रहरीको भुमिकामा देखा परेकी छन भने आचल शर्मा नर्सको भुमिकामा देखिएकी छन् । 

 

सम्बन्धित समाचार

यशकुमार अभिनित तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक 

काठमाडौँ। 'बाटो मुनीको फूल' बाट अभिनयमा चर्चामा आएका गायक यशकुमार अभिनित तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  फिल्ममा प्रेम र द्वन्द्व देखाइएको छ । यो फिल्मले

'कथा काठमाण्डौ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। फिल्म 'कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले

आर्यन र सृष्टि स्टारर फिल्म ‘बाँधमायाले’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँधमायाले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा आर्यन र सृष्टिबीचको गहिरो प्रेमसँगै दुईबीचको द्धन्द्ध देख्न सकिन्छ । उनीहरु फिल्ममा अर्जुन र

फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ। पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।    असोज १२ गते रिलिज गरिने यस फिल्ममा अनु र रागको प्रेममा