• २०८१ बैशाख ८ शनिबार

२०७८/०७९ को आर्थिक सर्वेक्षण सार्बजनिक (पूर्ण पाठ)

kharibot

काठमाडौँ । सरकारले २०७८/०७९ को आर्थिक सर्वेक्षण सार्बजनिक गरेको छ । शनिबार अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७८-७९ को आर्थिक सर्वेक्षण सार्बजनिक गरेको हो ।

सरकारले चालु आर्थिक बर्षमा आर्थिक बृद्धि डर ५.८४ प्रतिशत हुने अनुमान गरेको छ । सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने उल्लेख छ । गत आर्थिक बर्षमा यो ४.२५ प्रतिशत रहेको थियो । 

त्यस्तै शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण-२०७८ अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १८ हजार रूपैयाँले वृद्धि भएको छ । २०७७-७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक एक लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा १८ हजार रूपैयाँ बढेको छ । 

बढेर प्रतिव्यक्ति आम्दानी एक लाख ६४ हजार ५ सय २१ रूपैयाँ पुगेको अनुमान गरिएको छ।

आर्थिक सर्वेक्षण :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै