• २०८१ बैशाख ७ शुक्रबार

तीन सय किलोको शालिग्राम !

kharibot

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरमा राखिएको तीन सय किलोको शालिग्राम । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्रामलाई हिन्दुहरुले भगवानको रुपमा पूज्ने गर्छन् । तस्विर : रामबहादुर थापा, रासस, बागलुङ

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै