• २०८१ बैशाख ८ शनिबार

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर)

kharibot

काठमाडाैं । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो।

काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ ।

सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ । चुनावकाे मिति घाेषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया राेक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै