• २०८१ बैशाख ४ मंगलबार

झरनासँग तस्बिर लिँदै पर्यटक !

kharibot

तस्बिर : सिन्ह्वा 

उत्तरी चीनको शान्जी प्रान्तमा जिजियान काउन्टीमा एल्लो रिभरको होकोउ झरनाअगाडि तस्बिर लिँदै पर्यटक । तापक्रम बढ्नथालेपछि हिमालमा हिउँ पग्लिएपछि जलको मात्रा बढ्ने गर्छ र होकोउ झरना अझै मनमोहक हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै