• २०८१ बैशाख ८ शनिबार

विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका उक्त विधेयक दफावार छलफलका लागि सम्बधित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

प्रतिनिधिसभाको अर्काे बैठक असार १२ गते आइतबार १ बजे बस्ने गरी स्थगन भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै