• २०८१ बैशाख ७ शुक्रबार

ट्रमा सेन्टरको मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

kharibot

काठमाडौं  । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोदकुमार यादवलाई नियुक्त गरेको हो । 

प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै