• २०८१ बैशाख १२ बुधबार

मोहितवंश र मेलिनाको 'भटक भटक' मा नाजीर र आश्मा

kharibot

काठमाडौं ।  मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।  

सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।  

भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् ।  भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ ।  

भिडियो :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै