• २०८१ बैशाख १४ शुक्रबार

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

kharibot

काठमाडौं  । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  उनले राजीनामा दिएकी हुन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन्

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै