काँग्रेसलाई परिवर्तन गर्ने जिम्मा युवाहरुको काधमा – वरिष्ठ नेता पौडेल 

खरीबोट
ad

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज नेपाल तरुण दलको एतिहासिक जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाको समापन गरेका छन् । 

समापन समरोहलाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसलाई परिवर्तन गर्ने जिम्मा युवाहरुको काधमा आएको बताएका छन् । नेता पौडेलले तरुण दललाई ब्यक्ति र निहित स्वार्थको पछि नलागेर बिचार र समाजबादी बाटोमा अगाडि बढन आवश्यक रहेको बताएका छन् । 

तरुण दल अझै बढी आदर्श र मुल्यमान्यता राजनीतिमा समर्पित भएर लाग्नुपर्ने बताउदै पार्टीभित्र गुटबन्दी गरेर पार्टी कब्जा गरेर केही नहुने, जनताको मन जितेर पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । 

तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले तरुण दल अब ससक्त भएर अगाडि बढ्ने बताए । तरुण दलका अध्यक्ष  जितजंग बस्नेतको अध्यक्षतामा तीन दिनसम्म चलेको सो भेलाको आज समापन भएको छ ।
 

सम्बन्धित समाचार

तरुण दलका महासचिव शाहीको रचनामा परदेशी बोलको गीत सार्वजनिक 

काठमाडौ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको शब्द रचना रहेको परदेशी बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमको आयोजना गरि उक्त गीत बिमोचन

तरुण दल रोल्पा नगर अध्यक्षको गोली हानि हत्या

काठमाडौँ । नेपाल तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्या भएको छ । रोल्पा जिल्लास्थित सुलिचौर बजारमा हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम

तरुण दलको बानेश्वरको प्रदर्शनमा प्रहरीको लाठी र अश्रृग्याँस, भोली देशभरका विरोध प्रदर्शन गर्ने 

काठमाडौं । डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रीएका प्रदर्शनकारीमाथि  बानेश्वरमा प्रहरीले असुर्ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडी बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहरसँगै अश्रृग्याँस

राजदुतावासले वृद्धि गरेको राजस्व फिर्ता गर्न तरुण दल जापान शाखाको चेतावनी  

टोकियो । नेपाल सरकारमार्फत नेपाली राजदुतावास जापानले विभिन्न शिर्षकमा राजस्व वृद्धि गरेको भन्दै नेपाल तरुण दल जापान शाखाले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दल जापान शाखाले राजस्व


z