• २०८१ बैशाख ८ शनिबार

पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)

kharibot

पोखरा  । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ ।

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो ।

विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै