• २०८१ बैशाख ८ शनिबार

जल यात्रा कि स्थल यात्रा ?

kharibot

गोकर्णेश्वर नगरपालिका वडा नं ९, आरुबारीमा सडकमा जमेको पानीको दह । मेलम्ची खानेपानी आयोजनाको पानीपोखरी निर्माण भएको स्थल अघिको यो सडक वर्षौँदेखि जीर्ण छ । सडक कालोपत्रका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ग्राभेल बिच्छ्याए पनि काम पूरा नहुँदा सवारी र यात्रुले सास्ती भोग्नु भएको छ  । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै