• २०८१ बैशाख ७ शुक्रबार

तुलसी रोप्दै श्रद्धालु !

kharibot

असार शुक्ल एकादशीका दिन आइतबार नारायणी नदी किनारमा तुलसी रोप्दै श्रद्धालु ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको दलको विरुवा आज घरको मोठ तथा नदी किनारमा सारिएको छ ।

तस्बिरः टेकराज पोखरेल, रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै