काठमाडौँ । २०७९ असार ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
बैठकका निर्णयहरु सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदले शुक्रबार कुल १७ वटा निर्णयहरु गरेको छ ।
मन्त्रिपरिषदका निर्णयहरु :