नेपाल मेडिसिटीबाट सिमरामा १ हजार जनाको स्वास्थ्य परीक्षण

खरीबोट
ad

बारा । बाराको सिमरामा नेपाल मेडिसिटी अस्पतालले १ हजार जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

तराई यातायात प्रालिको १३औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा प्रदेश न २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समुद्घाटन गरेका थियो ।

तराई यातायातअन्तर्गत ३ हजार भन्दा बढी सवारी साधनहरु देश भरी संचालन भईरहेको उक्त यातायातका केन्द्रीय महासचिव शंकर विष्टले बताए ।

नेपाल मेडिसिटी अस्पताल र तराई यातायातवीच सवारी दूर्घटना भएको खण्डमा विरामीहरुको तत्काल उपचार गर्ने गराउने सम्झौता भएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

सम्बन्धित समाचार

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

काठमाडौं । ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबीच विशेष सम्झौता भएको छ । आइतबार दुई अस्पतालबीच जटिल रोगको उपचारमा साथ दिने र सहकार्य गर्ने सम्झौता

प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता 

काठमाडौै । प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त  गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुनेछ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल

नेपाल मेडिसिटी र प्रभु इन्सुरेन्सबीच विशेष सम्झौता  

काठमाडौँ। प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ ।  नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र

नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत पाउने 

ललितपुर। भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।  सम्झौता अनुसार सिरहा समाज सेवासंग