• २०८१ बैशाख १४ शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढ्यो

kharibot

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ ।

१५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै