• २०८१ बैशाख ११ मंगलबार

चेल्सीको विजयी शुरुवात

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा चेल्सीले सुखद् सुरुवात गरेको छ । 

शनिबार राति सम्पन्न भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्ने क्रममा एभर्टनलाई १-० अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरेका थिए ।

शनिबारै भएको अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २-० ले, लिड्सले वुल्भ्सलाई २-१ ले र न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई २-० ले पराजित गर्‍यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै