• २०८१ बैशाख ७ शुक्रबार

जापानबाटै प्रचण्डले भने- म चितवन-३ बाट नै चुनाव लड्छु

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाटनै चुनाव लड्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै प्रचण्डले आफु चितवन-३ बाट नै चुनाव लड्ने स्पष्ट गरेका छन् । 

प्रचण्डले आफुलाई रुकुम, गोर्खा लगायत धेरै ठाउबाट चुनाव लड्न प्रस्ताव आएको भएपनि आफुले धन्यवाद दिदै चितवनबाट नै चुनाव लड्ने बताएका छन् ।

गत शनिबार जापान गएका प्रचण्ड बुधबार फर्किदै छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै