• २०८१ बैशाख ११ मंगलबार

नितिश कुमारले विहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

kharibot

काठमाडौँ । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

उनितिश अब अहिलेका प्रतिपक्षि दलहरु राष्ट्रिय जनता दल, भारतीय नेशनल कांग्रेस र कम्युनिष्ट पार्टीसंग मिलेर सरकार बनाउने तयारी गरेका छन् ।

२४३ सदस्यीय बिहार बिधान सभामा लालु यादवको राष्ट्रिय जनता दलको ७९, भाजपाको ७७, नितिशको पार्टी जेडियुको ४५, कांग्रेसको १९ र कम्युनिष्ट पार्टीको १२ सिट रहेको छ । 

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै