नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा पद तथा गोपनीयताको शपथ

खरीबोट
ad

काठमाडौँ ।  नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकि हुन् । 

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । 

उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए । 

सम्बन्धित समाचार

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनद्वारा आग्रह

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाको बुधबार साँझ शिष्टाचार भेट भएको छ । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति पुनको

उपराष्ट्रपति पुन बुधबार चीन भ्रमणमा जाँदै

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन् ।  छदिने औपचारिक भ्रमणका लागि उनी बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको

उपराष्ट्रपति नन्दबहादुर पुन चीन जाँदै

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने भएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वा र