• २०८१ बैशाख ७ शुक्रबार

फाइदाजनक छ अदुवा, बेसार र दालचिनीको चिया 

kharibot

काठमाडौँ । स्वास्थ्यको हिसाबले चिया फाइदाजनक नभएको भनेर विभिन्न तथ्यहरु बाहिर आइरहेको छ ।  तर अदुवा, बेसार र दालचिनीको चिया स्वास्थ्यको लागि फाइदाजनक साबित भएको छ । यो चियाले शरिरको भित्रैदेखि सफा गर्दछ । पेटबाट एसिड खतम गर्नुका साथै यी बिरामीलाई पनि आराम दिन्छ ।

अदुवा, बेसार र दालचिनीको चियाको फाइदाहरु :

गर्भवती महिलालाई बिहान बिहानै पेट पोल्ने समस्या आउछ भने तपाई यो हर्वल चिया को सेवन गर्न सक्नुहुन्छ । यसले तपाइको मनिङ सिकनेस ठिक हुन्छ । 

तौल धेरै छ भने यस चियाको सेवन बिहान उठेपछि रबेलुका खाना खाए पछि खाने । यसले शरिरको मोटोपना कम गर्नेछ । 

मधुमेहको समस्या छ भने यो चिया तपाईको लागि फाइदाजनक छ । यो सुगरको को मात्रा को नियन्त्रण गर्दछ  र डाइबेटिजको पनि बिस्तारै ठिक गर्दछ । 

माइग्रेनको समस्या छ भने यस चियाको प्रयोग गर्नुस् । यसले माइग्रेसनबाट  हुने सिरको दुखाईलाई ठिक गर्दछ । 

अपच र ग्याँसको समस्या मा पनि यो चिया फाइदाजनक छ । पेटको एसिडको कम गर्दछ । जसले गर्दा पेटको अपच कब्जियत जस्ता समस्या ठिक गर्दछ । 

महिनावारीमा हुने दुखाईमा पनि यो चियाले आराम दिन्छ । 

यस चियाले शरिरको सुजन, उच्चरक्तचापको समस्याको बिरामीलाई पाइदा गर्दछ । 

-विभिन्न स्वास्थ्य जर्नलको सहयोगमा 


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै