• २०८१ बैशाख ५ बुधबार

कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु

kharibot

दोधारा चाँदनी । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । 

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै