• २०८१ बैशाख १३ बिहीबार

सुगम पोखरेलको 'तिमी फर्केर आयौ' सार्वजनिक

kharibot

काठमाडाैं । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत 'तिमी फर्केर आयौ' सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे छ ।  

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।  

प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् ।

भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ।  

भिडियो:

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै