अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले डुवेका संरचना र मोटरबोट । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको छ ।
अविरल वर्षाका कारण बढेको नारायणी नदी र देखिएको पुल । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
तस्बिरः कृष्ण आचार्य, रासस