• २०८१ बैशाख ८ शनिबार

नारायणी नदीको बहाब उच्च !

kharibot

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले डुवेका संरचना र मोटरबोट  । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको छ । 

अविरल वर्षाका कारण बढेको नारायणी नदी र देखिएको पुल । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

तस्बिरः कृष्ण आचार्य, रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै