• २०८१ बैशाख ६ बिहीबार

धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

kharibot

काठमाडौं  । स्पेशल प्रि ओपन सेसनमा  आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । 

लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।

नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । 

‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै