• २०८१ बैशाख ७ शुक्रबार

नेपालकै पहिलो 'पम्प ट्रयाक' सञ्चालनमा (फोटोफिचर)

kharibot

काठमाडौं, २४ कात्तिक । नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ ।

ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ । 

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो ।

पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै