• २०८१ बैशाख १४ शुक्रबार

अछाममा सत्ता गठबन्धनको चुनावी सभा (फोटोफिचर)

kharibot

अछाम । सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो ।

उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै