• २०८१ बैशाख ११ मंगलबार

दाङ-२ मा रेखा शर्माको अग्रता, शंकर पोखरेल पछाडी

kharibot

दाङ । दाङको क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायम गरेकी छन् ।

शर्माले १४५० मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै