• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ–४ को प्रदेशतर्फा कांग्रेसका श्रीराम र एमालेका जयराम विजयी

kharibot

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् ।

उनले सात हजार एक सय २५ मतका साथ विजयी भएका निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् ।

उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएका  निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै