• २०८१ बैशाख ८ शनिबार

दाङ-१ मा एकीकृत समाजवादीको अग्रता, शान्ता चौधरी पछाडी

kharibot

दाङ । दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउदै लागेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार मेटमणि चौधरीले ८००१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेबाट उम्मेदार बनेकी शान्ता चौधरीले ५ हजार ३४० मत प्राप्त गरेकी छन् ।

अहिलेसम्मको मत गणनामा मेटमणि २६६१ मतले अगाडी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ४ हजार २१७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै