• २०८१ बैशाख ७ शुक्रबार

गुल्मी-१ मा ज्ञवाली र भण्डारीबीच कडा प्रतिष्पर्धा

kharibot

गुल्मी । गुल्मी–१ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अगाडी रहेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार ज्ञवाली १३५ मतले अगाडी रहेका छन् । उनले १८ हजार ४४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदार चन्द्र भण्डारीले १८ हजार ३११ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा ज्ञवाली र भण्डारीबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै