• २०८१ बैशाख ८ शनिबार

रौतहट-३ बाट प्रभु शाह विजयी

kharibot

काठमाडौँ । रौतहट-३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका एमालेका पुर्व नेता प्रभु शाह विजयी भएका छन् । 

प्रभु शाहले ३२ हजार ४३७ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्दी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत प्राप्त गरेका थिए । 

प्रभ शाहले एमालेले आफु निकटहरुलाई टिकट नदिएको भन्दै अन्तिम समयमा स्वतन्त्र रुपमा मनोनयन गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै