• २०८१ बैशाख ७ शुक्रबार

गुल्मी-१ मा काँग्रेसका चन्द्र भण्डारी पुन: अगाडी

kharibot

गुल्मी । गुल्मी–१ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका चन्द्र भण्डारीले ५७४ मतले अग्रता लिएका छन्  । उनले १९ हजार ७५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका प्रदीप ज्ञवालीले १९ हजार १८२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले १०१८ मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै