• २०८१ बैशाख ७ शुक्रबार

नुवाकोट-२ मा काँग्रेसका अर्जुननरसिंह केसीको फराकिलो अग्रता

kharibot

काठमाडौँ । नुवाकोट-२ मा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले फराकिलो अग्रता हासिल गरेका छन् । 

मत गणनाको पछिल्लो अपडेट अनुसार केसीले १५ हजार २३५ मत प्राप्त गरेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ९ हजार ८१४ मत प्राप्त गरेका छन् । 

अहिले पाण्डेलाई केसीले ५ हजार ३४१ मतले उछिनिरहेका छन् ।

त्यस्तै नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ८ हजार ९९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै