• २०८१ बैशाख ७ शुक्रबार

मोरङ-२ बाट सुजातालाई हराउदै एमालेका ऋषिकेश विजयी

kharibot

विराटनगर । मोरङ-२ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् ।

पोखरेलले ३३ हजार १४८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरेकी छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९०४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै