• २०८१ बैशाख १३ बिहीबार

बाजुरा प्रदेशसभा (क) मा एकीकृत समाजवादीका शाही विजयी

kharibot

बाजुरा । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६ सय ३२ मत पाए ।

शाही र रेग्मीबीच दुई हजार तीन सय ४१ मतान्तर रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८ मत प्राप्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै